Prabhu Life Ad Final

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

IME PAY
IME Life

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैकले म्यानेजमेन्ट ट्रेनि पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदमा आवेदन दिनको लागि उम्मेदवारले प्रशासनिक, बैंकिङ्ग तथा बीमा, फाइनान्स, व्यवस्थापन संकायमा कम्तिमा ६० प्रतिशत माथि नतिजा प्राप्त गरी स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ । ईच्छुक तथा योग्यता पुगेकाले जेठ २२ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS