Connect IPS
IME Life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र उपाय सिटी कार्गोबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र उपाय सिटी कार्गो प्रा.ली. बीच उपायमा आवद्ध ड्राइभर पार्टनरहरुलाई बैंकिङ्गसहित बीमा लगायतका सुविधा प्रदान गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस समझदारी बमोजिम उपायमा आवद्ध ड्राइभर पार्टनरहरुका लागी आधिकारीक बैंकको रुपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैक रहनेछ । बैंकले कर्पोरेट बेनिफिट सेभिङ एकाण्ट योजना अन्तर्गत ड्राइभर पार्टनरहरुलाई सहज भुक्तानीको सुविधा सहितको शून्य शेषी खाता ७ लाखसम्म दुर्घटना मृत्यु बीमा, १५ हजार सम्मको औषधि उपचार सुविधा र ३५ हजार सम्मको अस्पताल भर्ना उपचार सुविधा प्रदान गर्नेछ ।

Prabhu
Crest

उक्त समझदारी अनुरुप नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकले उपायको सहकार्यमा ड्राइभर पार्टनरहरुलाई वित्तिय साक्षरता अभिवृद्धी, आधुनिक बैकिङ्ग सुविधाको प्रयोगमा सरलता लगाएतका अन्य विषयमा आवश्यक तालिम तथा अभिमुखिकरण गर्दै जानेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS