Connect IPS
IME Life

गठबन्धनको सरकारले नेपाललाई आर्थिक संकटमा पुर्यायो: केपी ओली

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारकै कारण नेपालमा आर्थिक संकट आइपरेको बताएका छन् । नीति तथा कार्यक्रमको समिक्षामा आफ्नो भनाई राख्दै ओलीले यस्तो बताएका हुन् ।

आफू प्रधानन्त्री हुँदा नेपालको आर्थिक बृद्धिदरमा उल्लेख्य प्रगती भएको उनले बताए । तर,विश्वको तिव्र आर्थिक बृद्धि गर्ने देशमा परेको नेपाललाई दुई वर्षमै नाग पासा खेलेझै गठबन्धन सरकारले ९९ बाट २ नम्बरमा झारेको उनले बताए । यो वर्ष नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुच्निे तथ्याङ्क भएपनि त्यो पनि सम्भव नभएको ओलीको भनाई छ । अर्थतन्त्रलाई ओरालो लगाउन गठबन्धन बनाएको हो भन्दै प्रश्न गरेका थिए ।

Prabhu
Crest

निति तथा कार्यक्रमले लोकतन्त्र सुदृढ अर्थपूर्ण, जीवन पद्धतीको रुपमा विकास गर्ने, लोकतनत्रप्रति आस्था र विश्वासिलो बनाउने फ्रेमवर्क बनाउनुपर्नेमा त्यो नभएको समेत उनले बताए । तीनै तहको निर्वाचनमा हदैसम्मको अराजकता अशान्ति ठगी र जाल साझी भएको उनले भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS