काठमाडौं । नबिल सेक्युरिटिजले रिक्त रहेका पदहरुको पदपुर्तिका लागि दरखास्त आह्वान गरेको छ । सेक्युरिटिजले चिफ एक्ज्युक्टिभ अफिसर, इन्भेष्टमेन्ट अफिसर, फाइनान्स एक्ज्युक्टिभ, आइटी एशोसिएट पदहरुमा १ जना र एशिस्टेन्ट पदमा केहि संख्याका लागि कर्मचारी माग गरेको हो । बैंकका अनुसार सो पदहरुमा आवेदन दिनको लागि स्नात्तक तह देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले जेठ २१ गतेभित्र आवेदन दिन सक्नेछन् ।
नबिल सेक्युरिटिजले माग्यो ६ पदका लागि कर्मचारी

