Connect IPS
IME Life

राष्ट्रिय बीमा संस्थानले डाक्यो विशेष साधारण सभा, यस्ता छन् एजेण्डाहरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले जेठ २२ गते विशेष साधारण सभा गर्ने भएको छ । उक्त सभा संस्थानको प्रधान कार्यालयमा दिउँसो ४ बजे गर्ने कम्पनीले जनाएको छ । संस्थानको जेठ २ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले नेपाल बीमा प्राधिकरणको निर्देशन अनुरुप तयार पारिएको संस्थानको पूँजी योजना अध्यक्ष प्रतिवेदन २०७९ अनुरुप नेपाल सरकार नेपाल राष्ट्र बैंक र नेपाल बैंकले आफ्नो लगानी हिस्सा वापत हकप्रद शेयर मार्फत थप गर्नुपर्ने पूँजी रकम बृद्धि गर्न आब्हान गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७५/ ७६ को लेखा परीक्षण गर्न महालेखा परीक्षक कार्यालयबाट लेखा परीक्षक सी ए राजकुमार शिवाकोटीलाई नियुक्तका लागि परामर्श प्राप्त भएकाले उक्त आर्थिक वर्षको लेखापरीक्षक नियुक्त र नीजको पारीश्रमिक तय गर्ने लगायतका विविध प्रस्ताव पारित गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS