Prabhu Life Ad Final

हिमालयन लाइफको सिइओमा मनोज लाल कर्ण, प्राधिकरणले दियो स्वीकृति

IME PAY
IME Life

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा मनोज कुमार लाल कर्णलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्नका लागि बीमा प्राधिकरणले  स्वीकृति प्रदान गरेको छ । प्राधिकरणले आज कर्णको फाइल स्वीकृति गरेको निर्देशक दिनेश लाल कर्णले इन्स्योरेन्स खबरलाई बताए।

साविक यूनियन, प्राइम र गुराँस लाइफ मर्जर भएर बैशाख २६ गतेदखि हिमालयन लाइफको नामबाट एकिकृत कारोबारको शुभारम्भ गरेका थिए । तीन कम्पनी एक भएसँगै प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्णले बाजी मारेका थिए।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

67%

खुसी

4%

दुःखी

7%

अचम्मित

0%

उत्साहित

22%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS