IME Life
Beema Board

प्रभु इन्स्योरेन्सले ३ दिने बीमा अभिकर्ता तालिम संचालन गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले यहि जेठ १८ गतेदेखि २० गतेसम्म बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । बीमा अभिकर्ता तालिममा सहभागी भई अभिकर्ता भई कार्य गर्न ईच्छुक व्यक्तिका लागि कम्पनीले उक्त तालिम संचालन गर्न लागेको हो । उक्त तालिम भर्चुअल रुपमा संचालन गर्ने जनाएको छ ।

ईच्छुक व्यक्तिले न्युनतम शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, पासपोर्ट साइजको फोटो ३ प्रति,तालिम शुल्क १ हजार रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ । उक्त तालिममा संस्थागत अभिकर्ताले पनि सहभागी जनाउन सक्नेछन् ।
ईच्छुक तथा योग्यता पुगेका आवेदकले जेठ १४ गतेभित्र आवश्यक कागजात सहित आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सो तालिममा सहभागि हुन ईच्छुक व्यक्तिले कम्पनीको केन्द्रिय कार्यालय, तिनकुने काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS