IME Life
Beema Board

दाबी भुक्तानी लिन बाँकी रहेका बीमितलाई बुझिलिन प्रभु इन्स्योरेन्सको आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु इन्स्योरेन्सले बीमा दाबी भुक्तानी लिन बाँकी रहेका आफ्ना बीमितहरुलाई भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै बिभिन्न समयमा परेको सम्पत्ति बीमा, इन्जिनियरिङ बीमा, मोटर बीमा, मरिन बीमा, हवाई बीमा, विविध बीमा, बाली बीमा, पशू बीमा तथा माइक्रो बीमाका दाबीहरुको दाबी निवेदन प्राप्त भएको र पछि सम्पर्कमा नआएका बीमितहरुलाई सम्पर्कमा आई दाबी लिन आग्रह गरेको हो ।

लामो समयदेखि दाबी हुन बाँकी रहेको दाबी पछ्र्यौटका लागि आवश्यक कागजात सहित सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको शाखा , उप शाखामा सम्पर्क गरी दाबी लिन कम्पनीले आग्रह गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS