काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले केन्द्रिय कार्यालयको साविकको टेलिफोन तथा फ्याक्स नम्बर परिवर्तन गरेको छ । कम्पनीले एक जारी गर्दै पुराना टेलिफोन तथा फ्याक्स नम्बर परिवर्तन गरेको जनाएको छ ।
कम्पनीले आफ्ना सम्पुर्ण ग्राहक, अभिकर्ता, सरोकारवाला तथा सम्बन्धित सबैमा पुरानो नम्बर परिवर्तन भई गरेको र सबै सम्बन्धीत व्यक्तिहरुले नयाँ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।