Connect IPS
IME Life

सिटी होटलको आइपीओ नतिजा यी ३ तरिकाबाट हेर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

 

काठमाडौं। सिटी होटल लिमिटेडको आइपीओ आज बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आइपीओ बाँडफाँड भएता पनि नतिजा भने केही समयपछि मात्रै हेर्न सकिनेछ । आइपीओ नतिजा यी तीन तरिकाबाट हेर्न सकिनेछ । उक्त आइपीओको नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेवसाईट, सिटी होटलको वेवसाईट , सिडिएसीको मेरो शेयरको वेवसाईट मार्फत हेर्न सकिने छ ।

Prabhu
Crest

यस अनुसार उक्त आइपीओको नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेवसाईट     https://www.globalimecapital.com/ , सिटी होटलको वेवसाईट    https://cityhotel.com.np/ ,  सिडिएसीको मेरो शेयरको    https://iporesult.cdsc.com.np/  वेवसाईट मार्फत हेर्न सकिने छ ।

सिटी होटेलले बैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्रि खुला गरेको थियो । कम्पनीको आइपीओमा अन्तिम दिनसम्ममा ११ लाख ७ हजार २१६ आवेदकले कुल १ करोड २० लाख ७४ हजार ८ सय कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीले सर्वसाधारणका लागि १३ लाख ५५ हजार ९ ४० कित्ता शेयर छुट्याएको थियो ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार उक्त आइओमा ४ हजार ९९२ आवेदकको आवेदन रद्द भएको छ । १० लाख ८७ हजार ६७५ योग्य आवेदक कायम भएका थिए । यीमध्ये १ लाख ३५ हजार ५९४ आवेदकले शेयर हात पारेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS