IME Life
Beema Board

नेपाल लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, आवेदन दिने आज अन्तिम मौका

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले इन्भेष्टमेन्ट अफिसरमा अफिसर र सिनियर अफिसरका लागि कर्मचारी माग गरेको जनाएको छ । उक्त पदका आवेदन दिने ईच्छुक उम्मेदवारले मान्यता प्राप्त शैक्षिक संस्थाबाट सिए वा सिएफए डिग्री उर्तिण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । अनुभवि, क्षमतावान, स्केलफुल तथा नेतृत्व गर्न सक्ने उम्मेदवारलाई बढी प्राथमिकता दिइने समेत कम्पनीले यसै सुचनामार्फत जनाएको छ ।

सम्बन्धित क्षेत्रमा ३ वर्षको अनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको साथै, ईच्छुक आवेदक ४० वर्ष ननाघेको हुनुपर्ने समेत कम्पनीले बताएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आज जेठ ३ गतेभित्र कम्पनीको वेवसाइट मार्फत आवेदन दिन दिन सकिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

25%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS