Connect IPS
IME Life

सुस्ताएको शेयर बजारमा झिनो अंकको सुधार,  कारोबार रकम ६४ करोडमै सिमित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार सुस्ताउने क्रम जारी छ । बजेट भषण नजिकिदै गर्दा शेयर बजारमा भने रौनक छैन । हरेक वर्ष बजेटको पुर्वसन्ध्यामा शेयर बजार बढ्ने गरेकोमा यस वर्ष गएको फागुन चैतदेखि नै लगातार घटिरहेको छ ।

घटबढ भइरहने शेयर बजार यस पटक भने लगातार तल झरिरहेको छ । बजार लगातार तल झर्दा साना, ठुलादेखि अल्कालिन अवधिका लगानीकर्ताहरु समेत पलायन हुन्छन् । संस्थागत लगानीकर्ताले शेयर खरिद गरिरहेका छैनन् ।

Prabhu
Crest

त्यसैले कारोबार रकम दिन प्रतिदिन घटिरहेको छ । मंगलबार नेप्से सूचक ३.३९ अंकले सुधार हुँदा ६४ करोड एक लाख रुपैयाँको खरिद बिक्री भएको छ । नेप्से सूचक १८२१.६० अंकमा रोकिएको छ । आज ६३ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा १३६ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक धेरै कारोबार एनआइसी एशिया बैंकको ५ करोडको कारोबार भएको छ । बैंकिङ र अन्य सूचक बाहेक सबै बढेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS