IME Life
Beema Board

कुमारी बैंकले ८६ हजार ७ कित्ता संस्थापक शेयर बिक्री गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कुमारी बैंकले ८६ हजार ७ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी शशी कार्कीको नाममा रहेको उक्त शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा बैंकका संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । संस्थापक शेयरधनीले उक्त शेयर खरिद नगरेमा सर्बसाधारणको लागी बिक्री खुला गर्ने बैंकले जनाएको छ । शेयर खरिद गर्न चाहने संस्थापक शेयरनीले जेठ २ गते देखि ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल र कुमारी बैंकको प्रधान कार्यालय टंगालमा वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाण्डौंमा सम्पर्क गर्न सक्नेछन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS