Connect IPS
IME Life

एनआईसी एशिया बैंकको साढे ३ लाख कित्ता संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंकको करिब साढे ३ लाख कित्ता संस्थापक शेयर आज जेठ २ गतेबाट बिक्री गर्ने भएको छ । एनआईसी एशिया बैंकले ३ लाख ४५ हजार ६८० कित्ता संस्थापक समूहको शेयर लिलामीमा विक्री गर्न लागेको हो ।

उक्त शेयर खरिद गर्न विद्यमान संस्थापक शेयरधनी तथा जोकोही योग्य व्यक्ति, कम्पनी, संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा १० ले भाग जाने संख्यामा वा अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३६५ रुपैयाँ तोकिएको छ । बोलपत्र काठमाडौंको लाजिम्पाटस्थित धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा बुझाउनुपर्नेछ । बोलपत्र जेठ ९ गते अपराह्न २ बजेसम्म बुझाउन सकिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS