Connect IPS
IME Life

नेप्सेमा चार कम्पनीको बोनश शेयर सूचिकृत, कुनको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा थप चार कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । स्वाभिमान लघुवित्त, मिर्मिरे लघुवित्त, कृषि विकास बैंक र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकोको बोनश शेयर सूचिकृत भएको हो । यी कम्पनीहरुले आफ्नो साधारण सभाबाट पारित भएको उक्त बोनश शेयर सूचिकृत गराएका हुन् ।

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत दरका २ लाख ४३ हजार ५६४ कित्ता र मिर्मिरे लघुवित्तको २३ प्रतिशत दरका कुल १२ लाख २१ हजार ७७२ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

Prabhu
Crest

त्यस्तै, कृषि विकास बैंकको २० प्रतिशत दरका कुल २६ लाख ३७ हजार ५८३ कित्ता र साल्ट ट्रेडिङ कर्पोरेशनको १० प्रतिशत दरका कुल २ लाख ५३ हजार ५३१ कित्ता बोनश शेयर सूकिृत भएको हो ।

उक्त कोनश शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS