Connect IPS
IME Life

हिमालयन लाइफको केन्द्रीय कार्यालय हात्तिसारमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय हात्तिसारमा रहने जनाएको छ । साविक गुराँस लाइफ, साविक प्राइम लाइफ र साविक यूनियन लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भई ‘हिमालयन लाइफ इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गरिसकेका छन् ।

अब हिमालयन लाइफको कर्पोरेट कार्यालय साविक प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडको कर्पोरेट कार्यालय रहेको स्थान काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं १, मनकामना मार्ग, हात्तिसारमा रहेको एक सुचना जारी गर्दै जनाएको छ ।

Prabhu
Crest
1684134291814

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

0%

दु :खी

60%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS