IME Life
Beema Board

प्राधिकरणको मधेश प्रदेश कार्यालयको प्रभातफेरी कार्यक्रम सम्पन्न, तीन सय भन्दा बढिको सहभागिता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ५५ औं वार्षिकोत्सवको अवसरमा मधेश प्रदेश कार्यायलद्वारा आयोजित प्रभात फेरी कार्यक्रम सम्पन्‍न गरेको छ । उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणको कार्यालय, आदर्शनगरबाट सुरु भइ घडिहर्वा पोखरी, घण्टाघर, मकालु होटल हुँदै पुन प्राधिकरणको कार्यालय अगाडि आइ समापन भएको थियो ।

Prabhu
Crest

उक्त कार्यक्रमा नेपाल बीमा प्राधिकरणका कर्मचारीहरु, जीवन तथा निर्जीवन बीमा कम्पनीका कर्मचारीहरु, बीमा अभिकर्ताहरु लगायत करिव ३०० जनाको सहभागिता रहेको थियो । सो प्रभात फेरी विहान ७ बजेबाट सुरु भइ ८ बजे समापन भएको थियो ।

नेपाल बीमा प्राधिकरण आजदेखि ५५ वर्ष पुरा गरी ५६ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा प्राधिकरणको केन्द्रिय कार्यालयदेखि प्रादेशिक कार्यालयले बीमा सम्बन्धी सचनतामुलक प्रभातफेरी कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS