काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृत (डिसीइओ) माग गरेको छ । संस्थाले उक्त पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । साथै, बैक तथा वित्तीय क्षेत्रमा कम्तिम ५ वर्ष सम्म काम गरेको अनुभव हुनुपर्ने जनाएको छ । २१ वर्ष पुरा भई ५५ वर्ष ननाघेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले संस्थाको वेवसाईट मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
इन्फिनिटी लघुवित्तले माग्यो नायव प्रमुख कार्यकारी अधिकृत
![](https://insurancekhabar.com/wp-content/uploads/2021/01/job-1.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)