Connect IPS
IME Life

नेप्सेमा चार कम्पनीको बोनश शेयर सूचिकृत, कुनको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेमा चार कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेपाल स्टक एक्सचेञ्जमा आशा लघुवित्त वित्तीय संस्थाको आज बोनश शेयर सूचिकृत भएको हो भने ल्यूव आयल लिमिटेड, ग्लोबल आइएमई लघुवित्त र ज्योति विकास बैंकको हिजो सूचिकृत भएको हो ।

आशा लघुवित्त कम्पनीको गत चैत ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव २८५७ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो । संस्थाको १४ दशमलव २८५७ प्रतिशत बोनश वापत ४ लाख ७७ हजार २० कित्ता शेयर सूचिकृत भएको हो ।

Prabhu
Crest

नेपाल ल्यूव आयल लिमिटेडको ९७ हजार ५६४ कित्ता, ज्याति विकास बैंकको १२ लाख ८० हजार ३२५ दशमलव ९९ कित्ता र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ६ लाख ६३ हजार १०७ दशमलव १९ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

ग्लोबल आइएमई लघुवित्तको गत फागुन २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ प्रतिशत बोनश शेयर, ज्योति विकास बैंकको गत फागुन २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ प्रतिशत बोनश शेयर र नेपाल ल्यूव आयलको असोज २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनश शेयर नेप्सेमा सूचिकृत भएको हो ।

अब यी कम्पनीको बोनश शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS