Connect IPS
IME Life

चालु आर्थिक वर्षमा वैदेशिक व्यापारमा गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्ष वैदेशिक व्यापारमा गिरावट आएको छ । आर्थिक वर्ष २०७९/८० को नौ महिनासम्ममा वस्तु निर्यात २६.३ प्रतिशत, वस्तु आयात १८.१ प्रतिशत र व्यापार घाटा १७.१ प्रतिशतले घटेको तथ्याङक राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको नौ महिनाको मासिक औसत आयात रु१३३ अर्ब ५० करोड रहेको छ । आयात प्रतिबन्ध र प्रतीतपत्र खोल्दा नगद मार्जिन राख्नु पर्नेसम्वन्धी व्यवस्था हटाइएसँगै आयात र व्यापार घाटाको घट्दो क्रम भने कम हुँदै गएको छ । चालु वर्ष वस्तु आयात करीब रु१६५० अर्ब हुने अनुमान गरिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS