SKIP THIS

MLBL
IME Life
Beema Board

आज घट्यो सुन चाँदीको भाउ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शुक्रबार सुन चाँदीको मूल्य घटेको छ । बिहिबार तोलामा १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको भाउ पनि तोलामा ८ सय रुपैयाँले घटेर तोलामा १ लाख १० हजार २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ तोलामा ५५ रुपैयाँले घटेर प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

31%

खुसी

23%

दु :खी

8%

अचम्मित

15%

उत्साहित

23%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS