IME Life
Beema Board

सानिमा जिआईसी इन्स्योरेन्सको शेयर संरचना परिवर्तन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीले संस्थापक समुहको शेयर सर्वसाधारण समुहमा परिवर्तन गरेको हो । कम्पनीले बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका अनुसार संस्थापक शेयर स्वामित्व न्युनतम ५१ प्रतिशत हुने गरी शेयर संरचना परिमार्जन गरेको हो ।

नेप्सेले संस्थापक समुहको ३८ लाख कित्ता शेयर सर्वसाधारण समुहमा अभिलेख गरी सोही समुह अन्तरगत कारोबार गर्न योग्य बनाएको हो ।यससँगै अब कम्पनीमा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व कायम भएको छ । यस अघि कम्पनीमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व थियो ।

Prabhu
Crest
1683800092733

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS