SKIP THIS

MLBL
IME Life
Beema Board

नेप्सेमा सामान्य गिरावट हुँदा यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ३ दशमलव ३४ अंकले घटेर १,८३८ दशमलव ५९ को विन्दुमा कायम भएको छ । आज ६४ कम्पनीको शेयर मुल्य बढेको छ भने १३८ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २५९ कम्पनीको २१ लाख ५ हजार ६५७ कित्ता शेयर किनबेच हुँदा ५७ करोड ८८ लाख ४१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । आज कम्पनीको ३ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज ग्लोबल आइएमई बैंकको २ करोड ७० लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । शिवम् सिमेन्टको १ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावरको १ करोड ७७ लाखरुपैयाँको शेयर कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS