काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा लक्ष्मी प्रपन्न निरौला नियुक्त भएका छन् । कम्पनीको बैशाख २७ गते बसेको बैंठकले बीमा ऐन अनुसार रिक्त रहेको कम्पनीको स्वतन्त्र संचालक हुनका लागि योग्यता भएको हुनाले उनलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । उनलाई बैशाख २७ गतेदेखि नै लागु हुने गरि ४ वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
1683719109552एनएलजी इन्स्योरेन्सको स्वतन्त्र संचालकमा निरौला नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2018/08/nlg-insurance.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)