Connect IPS
IME Life

नेपाल राष्ट्र बैकले माग्यो कर्मचारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैकले कर्मचारी माग गरेको छ । बैंकले समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन तथा संचालनका लागि दुई जना कर्मचारी माग गरेको हो । बैंकले संयोजक र सदस्य पदका लागि कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा आवेदन दिनको लागि व्यवस्थापन, बैंकिङ, मौन्द्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखा लगायतका विषमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ । बैकका अनुसार वित्तीय क्षेत्रहरुमा कम्तिमा १० वर्ष काम गरको अनुभव हुनुपर्ने छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले जेठ १७ गतेभित्र आवश्यक कागजात संकलन गरी आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%

खुसी

20%

दु :खी

40%

अचम्मित

0%

उत्साहित

20%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS