SKIP THIS

MLBL
IME Life
Beema Board

आज कतिमा कारोबार हुँदैछ सुन चाँदी ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज बिहिबार सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुनको भाउ पनि आज स्थिर रहदै तोलाको १ लाख ११ हजार ५० रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर प्रति तोला १ हजार ४ सय ३० रुपैयाँमा स्थिर छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

67%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS