IME Life
Beema Board

एनएलजी इन्स्योरेन्सको नाफा १७ करोड ७४ लाख, १ अर्ब ८१ करोड माथिको व्यापार (रिपोर्ट सहित )

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएलजी इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको तथ्यांक अनुसार कम्पनीले १७ करोड ७४ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म यो नाफा १७ करोड ०७ लाख थियो । नाफा यो अवधिमा करीब ४ प्रतिशतले बढेको छ ।

कम्पनीले ९ महिनामा १ अर्ब ८१ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब ७७ करोड थियो । त्यस्तै कम्पनीले ७० करोड ३९ लाख खुद बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

१ अर्ब ६१ करोड कुल दाबी भुक्तानी गरेको कम्पनीको १ अर्ब १२ करोड बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

१ अर्ब ४५ करोड चुक्ता पूँजी भएको कम्पनीको जगेडामा २४ करोड ४४ लाख रहेको छ । बीमा कोषमा १ अर्ब २३ करोड संचित छ । एक वर्षको अवधिमा बीमाकोष ११ दशमलव ५२ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित रिपोर्ट अनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १६ रुपैयाँ २१ पैसा र प्रति शेयर नेट्वर्थ २०५ रुपैयाँ ८९ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS