Connect IPS
IME Life

अब जेएमसी सहकारीबाट सूर्यज्योति लाइफ इन्स्योरेन्सको बीमा सेवा लिन सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जेएमसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड चनौलीबीच बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट नारायणी रिजनका रिजनल म्यानेजर ईश्वर विकल सापकोटा र जेएमसी सहकारीका तर्फबाट अध्यक्ष महेन्द्र गुरुङले सम्झौता हस्ताक्षर गरेका हुन् ।

कम्पनीले आफ्नो बीमा सेवालाई विस्तार गर्ने क्रममा उक्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग सम्झौता गरेको कम्पनीले जनाएको छ । सम्झौता पछि जेएमसी बचत तथा ऋण सहकारी संस्थाका ग्राहकहरुले अब सहकारीबाटै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्ने रिजनल म्यानेजर सापकोटाले बताए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS