काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा ईश्वर कुमार सेडाई नियुक्त भएका छन् । साविक गुराँस लाइफ, यूनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भई बनेको ‘हिमालयन लाइफ इन्स्योरेन्स’को कम्पनी सचिवको जिम्मेवारी सेडाईले पाएका हुन् । बैशाख २६ गते बसेको संचालक समितिको दोस्रो बैठकले सेडाईलाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।
1683708095017प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
75%
खुसी
25%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।