Connect IPS
IME Life

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ५८ करोड ९१ लाखमा सिमित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक २ दशमलव ४३ अंकले घटेर १,८४१ दशमलव ९३ को विन्दुमा कायम भएको छ । आज ८८ कम्पनकिो शेयर मुल्य बढेको छ भने ११३ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २६५ कम्पनीको १९ लाख ४२ हजार ६२६ कित्ता शेयर किनबेच हुँदा ५८ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनकिो शेयर कारोबार भएको छ । आज कम्पनीको ३ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, नविल बैंकको ३ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको नेपाल टेलिकमको २ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव २४ प्रतिशतका दरले कमाएका छन् । बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ दशमलव ८७ प्रतिशतका दरले कमाएका छन् । आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनसीसी डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । यस बैंकका इकाईधनीले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS