IME Life
GBIME

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज नेप्शे झिनो अंकले घटेको छ । आज नेप्शे परिसूचक २ दशमलव ४३ प्रतिशतले घटेर १८४१ दशमलव ९३ को विन्दुमा कायम भएको छ । आज कुल ५८ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् । आज कम्पनीको शेयर ८.२४ प्तिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य १६३ रुपैयाँ कायम भएको छ ।

यसैगरी आज बाराही हाइड्रोपावरको शेयर ५.८७ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ४७१ रुपैयाँ कायम भएको छ । साथै आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर ४.०२ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्इ ६२३ रुपैयाँ कायम भएको छ ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS