SKIP THIS

MLBL
IME Life
Beema Board

जाल्पा सामुदायिक लघुवित्तको लाभांश संशोधन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश संशोधन भएको छ । लघुवित्त संञ्चालक समितिको बैशाख २६ गते बसेको बैठकले प्रस्तावित लाभांश संशोधन गरेको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन अुनसार लघुवित्तले हाल कायम चुक्ता पूँजी १६ करोड रुपैयाँको १४ दशमलव २५ प्रतिशतका दरले हुन आउने २ करोड २८ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव ७५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

Prabhu
Crest

यस अघि लघुवित्तले चुक्ता पूँजीको ७३ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ३ दशमलव ८४२१ प्रतिशत नगद गरी कुल ७५ प्रतिशत लाभाँश प्रस्ताब गरेको थियो । लघुवित्तको उक्त संशोधित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृतिगरेपछि कम्पनकिो आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS