Connect IPS
IME Life

हिमाल दोलखा हाइड्रोपावरको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयरपछिको शेयर मुल्य समायोजन भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।

आज कम्पनकिो अन्तिम कारोबारको शेयर मूल्य १८९ रुपैयाँको आधारमा ७५ प्रतिशत हकप्रद शेयर निष्काशनपछिको मुल्य १५१ रुपैयाँ १४ पैसा कायम गरेको छ । सोही मूल्यको आधारमा कम्पनीको कारोबार खुल्नेछ ।

Prabhu
Crest

कम्पनीले  हालको  पुँजी १ अर्ब ६० करोडको प्रति शेयर अंकित रु १०० को दरले १ कित्ता शेयर बराबर ०.७५ कित्ता अर्थात् ७५ प्रतिशत अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निकाष्शनको गर्न लागेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS