SKIP THIS

MLBL
IME Life
Beema Board

नेप्से दोहोरो अंकले बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक १० अंकले बढेर १,८४४ दशमलव ३६ को विन्दुमा कायम भएको छ । आज १६० कम्पनीको शेयर मुल्य बढेको छ भने ५१ कम्पनकिो शेयर मुल्य घटेको छ । आज २६९ कम्पनीको २८ लाख३६ हजार १३९ कित्ता शेयर किनबेच हुँदा ७७ करोड ४७ लाख ६० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज कम्पनीको ६ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । स्वाभिमान लघुवित्तको ३ करोड ४७ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । नविल बैंकको २ करोडमाथि शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS