IME Life
Beema Board

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको बाली बीमा सम्बन्धी कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बाली बीमा सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको धनगढी शाखा कार्यालय र सम्झौता बहुद्देश्यीय सहकारी संस्थाको समन्वय तथा सहकार्यमा बाली बीमा सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न् भएको कम्पनीले जनाएको छ । उक्त तालिम बेलौरी उद्योग वाणिज्य संघ, कन्चनपुरमा सम्पन्न भएको हो ।

उक्त तालिममा कम्पनीका शाखा कार्यालयका कर्मचारी, अभिकर्ता तथा कृषकहरुको उत्साहजनक सहभागिता रहेको थियो । उक्त बाली बीमा प्रशिक्षकको रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स धनगढीका शाखा प्रमुख हेमन्त लामिछाने रहेका थिए । साथै उक्त तालिममा बेलौरी नगरपालिका कृषि विकास शाखाका शाखा प्रमुखको रोहबरमा सम्पन्न भएको हो ।

Prabhu
Crest

उक्त तालिममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स धनगढीका शाखा प्रमुख हेमन्त लामिछाने बाली बीमा भनेको हो ? बाली बीमा कसरी गर्ने,के छ प्रक्रिया, क्लेम पर्यो भने कसरी क्लेम गर्ने लगायतका विभिन्न बीमा सम्बन्धी विषयमा जानकारी दिएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS