GBIME
IME Life

लक्ष्मी लघुवित्तका स्वतन्त्र सञ्चालक अभिलाषा पन्त शर्माको राजीनामा स्वीकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतनत्र सञ्चालक अभिलाषा पन्त शर्माको राजीनामा स्वीकृत गरेको छ ।

शर्माले २०८० बैशाख २५ देखि लागू हुनेगरि राजीनामा पेश गरेकोमा बैशाख २४ गते बसेको संचालक समितिको १६१ औं बैठकले राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

SKYWELL
Crest

लघुवित्तले शर्मालाई २०७६ माघ १२ देखि लागू हुनेगरि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको थियो ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS