IME Life
Beema Board

बोनशमा लाग्ने कर बापतको रकम जम्मा गर्न साविक सगरमाथा इन्स्योरेन्सको आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साविक सगरमाथा इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई बोनश शेयर वापतको रकम तथा बोनश शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले २०७६ असा १३ गते सम्पन्न २२औं पाँचौ वार्षिक साधारण सभाबाट पारित आर्थिक वर्ष २०७४ /७५ को मुनाफाबाट ८६ प्रतिशत बोनश शेयरमा लाग्ने कर शेयरधनीलाई बुझाउन आग्रह गरेको हो । हालसम्म पनि उक्त वर्षको बोशन शेयरमा लाग्ने कर वापतको रकम नबुझाउने शेयरधनीलाई उक्त रकम बुझाउन आग्रह गरेको हो ।

२०७६ असार १ गतेसम्म कायम शेयरधनीहरुले सो बोनश शेयर पाउने तथा बोनश शेयरमा लाग्ने कर वापतको रकम शेयरधनीहरु स्वयंले नै तिनुपर्ने भएकाले हालसम्म पनि कर वापतको रकम नतिर्ने शेयरधनीलाई कर बापतको रकम कम्पनीको नाममा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर ००१०१०१०००५२६४ मा जम्मा गर्न आग्रह गरेको छ ।

Prabhu
Crest

साथै जम्मा गरेको भौचर कम्पनीको इमेलमा पठाउन समेत कम्पनीले आग्रह गरेको छ । शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS