Connect IPS
IME Life

शेयर बजारमा गिरावट कायमै, कारोबार रकम ६० करोडमा खुम्चियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको पहिलो दिनमै शेयर बजारमा २० अंकको गिरावट देखिएको छ । शेयर बजारमा लगातार गिरावट हुँदा कारोबार रकम पनि दिन प्रतिदिन घटिरहेको छ । आइतबार नेप्से सूचक १९.१२ अंकले घटेर १८५०.६१ अंकमा झरेको छ । कारोबार रकम ६० करोड ८१ लाख रुपैयाँमा खुम्चिएको छ ।

सूचक तल झर्दै गर्दा १८७ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने २३ वटा कम्पनीको शेयर मूल्यमा भने सुधार देखिएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सर्वाधिक धेरै ८.२२ प्रतिशतले सुधार भएको छ भने सर्वाधिक धेरै कारोबार शिवम सिमेन्टको ३ करोड २२ लाख रुपैयाँको भएको छ ।

Prabhu
Crest

बैंकिङ तरलतामा सुधार देखिए पनि अर्थतन्त्रका सूचकहरुमा सुधार देखिदैन । सरकारले कर्मचारीहरुलाई तलब भत्ता खुवाउन नसकिरहेका समाचारले बजारलाई पेनिक बनाइरहेको छ । बैंक वित्तीय संस्थाले शेयरधितो कर्जा प्रवाह गरिरहे पनि बजार लगातार तल झर्दा लगानीकर्ताको कन्फिडेन्स बढ्न सकेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS