Connect IPS
IME Life

जित बहादुरले बैवाहिक वर्षगाँठमा श्रीमतिलाई दिए बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समय विभिन्न उत्सव, विवाह लगायतका पर्वहरुमा उपहार दिने प्रचलनले फरक रुप पाएको छ । पछिल्लो समय हरेक चार्ड पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन प्रबल रुपमा भित्रिएको छ । यसैबीच सिन्धुपाल्चोक घर भई हाल बसुन्धरा बस्दै आएका जित बहादुर श्रेष्ठले आफ्नी श्रीमति सुष्मा श्रेष्ठलाई बीमा पोलिसी उपहार दिएका छन् ।

उनले आफ्नी श्रीमतिलाई १२औं बैवाहिक वर्षगाँठको अवसरमा एशियन लाइफ इन्स्योरेन्सको चाबहिल शाखाबाट एशियन सावाधिक जीवन बीमा पोलिसी उपहार दिएको चाबहिल शाखाका शाखा प्रबन्धक अशोकराज गिरीले जनाएका छन् ।

Prabhu
Crest

बैवाहिक वर्षगाँठमा अन्य उपहारभन्दा बीमा पोलिसी उपहार दिँदा बचत र सुरक्षाको साथै भविष्यमा आइपर्ने जोखिमको कभर गर्ने हुँदा आफुले बीमा पोलिसी पहार दिएको जीत बहादुर श्रेष्ठले जानकारी गराए । अर्को बीमा हुँदा हुँदै पनि थप यो पोलिसी उपहार स्वरुप दिएको उनले जनाए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS