SKIP THIS

MLBL
IME Life
Beema Board

दुर्घटनामा परेको सिम्रिक एयरको बीमा सगरमाथा लुम्बिनीमा, बीमाङ्क रकम २७ करोड रुपैयाँ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । संखुवासभामा दुर्घटनामा परेको सिम्रिक एयरको बीमा सगरमाथा लुम्बिनी ‘सलिको’ इन्स्योरेन्स कम्पनीमा रहेको छ । कम्पनीले लगभगत २१ लाख अमेरिकी डलर बराबरको बीमा गरेको पाइएको छ । हालसम्म मानविय क्षति भएको छैन । तर पाइलट सुरेन्द्र पौडेल, टिम सदश्य छिरिङ भोटे र स्थानीय भविन गुरुङ घाइते भएका छन् । माथिल्लो अरुण हाइड्रोपावरको सामान बोक्ने क्रममा दुर्घटना भएको हो ।

दुर्घटनाको फोटो हेर्दा हेलिकप्टर पुर्ण रुपमा क्षतविक्षत देखिएकोले बीमाङ्क बराबरकै दाबी पर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले डिलोन मार्फत पुनर्बीमा गराएको छ । कम्पनी आफैले ०.२५ प्रतिशत जोखिम बहन गरेको हुँनाले ९९.७५ प्रतिशत दाबी पुनर्बीमा कम्पनीबाट बेहोर्नेछ ।

Prabhu
Crest

क्षतिमूल्याङ्कनका लागि पुनर्बीमा कम्पनीले विदेशबाटै सर्भेयर पठाउने गरेको छ । नेपालमा हवाइ बीमाको सर्भेयर गर्ने जनशक्त पाइदैन । भएका जनशक्तिलाई पनि विदेशी पुनर्बीमा कम्पनीहरुले विश्वास गर्दैनन् । यस भन्दा अगाडी दुर्घटनामा परेका दुई हेलिकम्पटरको बीमा पनि सगरमाथा इन्स्योरेन्समा नै थियो । साविक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गर्दै आएकोले गर्दा मर्जर पछि सगरमाथा लुम्बिनी अन्तर्गत पर्न गएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

40%

दु :खी

40%

अचम्मित

0%

उत्साहित

20%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS