Connect IPS
IME Life

शिखर इन्स्योरेन्सले माग्यो ४ पदका लागि कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च चिफका लागि केही, असिस्टेन्टका लागि १ जना, असिस्टेन्ट अकाउन्टका लागि २ जना, रि इन्स्योरेन्सका लागि १ जना कर्मचारी माग गरेको जनाएको छ ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय,उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदहरुको लागि कम्पनीले न्युनतम स्नातक गरेको र राम्रो कम्प्युटर टाइपिङ हुनुपर्ने र दक्षता हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले जेठ १ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

13%

अचम्मित

13%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS