काठमाडौं । एलआइसी नेपालको संचालकमा तबलेश पाण्डेय नियुक्त भएका छन् । यस अघिका संचालक बी.सी पटनायकको पदावधी २०७९ चैत १७ गते समाप्त भई उनको ठाउँमा पाण्डेयलाई नियुक्त गरेको हो । उनलाई भारतीय जीवन बीमा निगमले २०७९ चैत ३० गते मनोनित गरी कम्पनीको बैशाख ५ गते बसेको संचालक समितिकोबैठकले उनलाई संचालकमा नियुक्त गरेको हो ।
1683191530673प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।