IME Life
Beema Board

सिटिजन लाइफको एमडीआरटी २०२३ सीप अभिवृद्धि कार्यक्रम भव्यताको साथ सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटी २०२३ मान्यता र सीप अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले उक्त तालिम चितवनको सौराहमा भव्यताका साथ सम्पन्न गरेको हो । कम्पनीका ब्रान्ड एम्बेसडर मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको कम्पनीले जनाएको छ ।

उक्त तालिम कार्यक्रमको प्रशिक्षक पुर्व बैंकर अनिल केशरी शाह रहेका थिए । बीमा बीमा सम्बन्धी विभिन्न धारणा व्यक्त गरेका थिए । कम्पनीले एमडिआरडीलाई भेला गरी पुनर्ताजगी तालिम प्रदान गरेको हो । त्यसैगरी उक्त कार्यक्रममा कम्पनीका सिइओ तथा उच्च पदका कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो ।

Prabhu
Crest

अभिकर्ताहरुको क्षमता अभिबृद्धिका लागि कम्पनीले विभिन्न किसिमको तालिमको आयोजना गर्दै आइरहेको कम्पनीले जनाएको छ । आगामी दिनहरुको पनि कम्पनीले यस्तो खालका विभिन्न कार्याक्रमहरुको आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यस किसिमको तालिमले अभिकर्तालाई थप उत्प्रेरणा मिल्ने कम्पनीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS