SKIP THIS

MLBL
IME Life
Beema Board

नेप्से दोहोरो अंकले बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिजो घटेको शेयर अजार आज साताको अन्तिम दिन बढेको छ । आज नेप्से परिसूचक १२ दशमलव ७३ अंकले बढेर १,८६९ दशमलव ७३ को विन्दुमा कायम भएको छ । आज १६२ कम्पनकिो शेयर मुल्य बढेको छ भने ५० कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २७६ कम्पनकिो २५ लाख ३३ हजार ७१४ कित्ता शेयर किनबेच हुँदा ७३ करोड २६ लाख ८९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल बैंकको संस्थापक शेयर कारोबार भएको छ । आज नेपाल बैंकको ४ करोड ५० लाख रुपैयाँ संस्थापक शेयरको किनबेच भएको छ । शिवम् सिमेन्टको २ करोड २१ लाख रुपैयााको कारोबार भएको छ । नविल बैंकको १ करोड ९६ लाख रुपैयाँ शेयर कारोबार भएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS