Connect IPS
IME Life

सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाईमा पर्यो ९०% आवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिजो अन्तिम दिनसम्ममा सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाईमा ९० प्रतिशत आवेदन परेको छ । सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत बैशाख ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको उक्त फण्डको इकाईमा ९० प्रतिशत आवेदन परेको क्यापिटलले जनाएको छ ।

योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडले प्रतिइकाई १० रुपैयाँ दरको १० करोड इकाईमध्ये बीज पूँजीवापत न्यूनतम १ करोड ५० लाख इकाई वा कुल विक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका लागि सुरक्षित गरेको थियो । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणमा सार्वजनिक निष्काशन गरेको हो ।

Prabhu
Crest

यस योजना १० वर्ष अवधिको रहेको छ । योजनाको इकाई बाँडफाँड भएको मितिले १० वर्षमा परिपक्क हुनेछ । यस योजनाका लगानीकर्तालाई योजना परिपक्कपश्चात् योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई समानुपातिक हिसाबले वितरण गरिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS