Connect IPS
IME Life

ब्रोकर लाइसेन्सका लागि थप १३ कम्पनीले पाए बोर्डबाट आशय पत्र

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप १३ वटा नयाँ ब्रोकर कम्पनीलाई आशय पत्र (एओआई) प्रदान गरेको छ । बैशाख २० गते बसेको बोर्डको बैठकले थप १३ कम्पनीहरुलाई एलओआई दिने निर्णय गरेको हो । पहिलो चरणमा बोर्डले १६ वटा कम्पनीलाई आशय पत्र दिएको थियो। यससंगै आशय पत्र पाउने कम्पनी २९ वटा पुगेका छन् । नयाँ ब्रोकर सञ्चालनका लागि बोर्डमा निवेदन दिएका बाँकी कम्पनीको अध्ययन भइरहेको बताइएको छ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS