Prabhu Life Ad Final

एनएमबि सरल बचत फण्ड ई निष्काशन हुने, बोर्डले दियो अनुमति

IME PAY
IME Life

काठमाडौं । एनएमबि क्यापिटलले सामुहिक बन्दमुखी लगानी कोष योजना निष्काशनको अनुमति पाएको छ। एनएमबि सरल बचत फण्ड ई नामक खुलामुखी सामुहिक लगानी कोषलाई सर्वसाधारणमा इकाई निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो । बोर्डले यहि बैशाख १९ गते क्यापिटललाई उक्त फण्ड निकाशनका लागि अनुमती दिएको हो।

यस योजना एक अर्ब रुपैयाँको हुनेछ। क्यापिटलले प्रति इकाई १० रुपैयाँका दरले सर्वसाधारणलाई इकाई बिक्रि गर्नेछ। यस योजनाको निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

 

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS