Connect IPS
IME Life

एलआइसी नेपालको सिइओमा प्रणय कुमार नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रणय कुमार नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको निर्णयअनुसार बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा २८ बमोजिम नेपाल बीमा प्राधिकरणबाट बैशाख ६ गते स्वीकृति प्राप्त भई कम्पनीले उनलाई सिइओमा नियुक्त गरेको जनाएको छ ।

वर्तमान् प्रमुख कार्यकारी अधिकृत एलपि दासको कार्यकाल पुरा भएसँगै प्रणय कुमारलाई आगामी तीन वर्षे कार्यकालका लागी नियुक्त गरेको हो । प्रणय कुमार एलआइसी इण्डियाको नागपुर डिभिजनमा सिनियर डिभिजनल म्यानेजर (वरिष्ठ विभागीय प्रबन्धक) रहेका थिए ।

Prabhu
Crest
1683096109754

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS