Connect IPS
IME Life

एनआइबिएल एस क्यापिटलमा रोजगारीको अवसर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआइबिएल एस क्यापिटलले कर्मचारी माग गरेको छ । क्यापिटलले एक सुचना जारी गर्दै इन्ट्री लेभलका लागि कर्मचारी माग गरेको जनाएको छ । व्यवस्थापन संकायमा वा अर्थशास्त्रमा स्नात्तक वा स्नाकोत्तर गरेको हुनुपर्ने जनाएको । मान्यताप्राप्त शिक्षण संस्थाबाट अध्ययन गरेको हुनुपर्ने समेत क्यापिटलले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले बैशाख २७ गतेभित्र आवेदन दिनुपर्ने जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS