IME Life
Beema Board

आजदेखि कुमारी बैंकको १४ लाख ९० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आजदेखि कुमारी बैंक लिमिटेडको १४ लाख ९० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला भएको छ । उक्त संस्थापक शेयरमा कम्पनीका संस्थापक शेयरधनीसँगै अन्य इच्छुक व्यक्ति फर्म, कम्पनी तथा संगठित संस्थाहरूले आवेदन दिन सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११९ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सकिनेछ । आवेदकले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पुर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

आवेदकले जेठ २३ गतेसम्म आवेदन सक्ने कम्पनीले जानकारी दिएको छ । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लिलामी शेयरको आवेदन जेठ २५ गते बिहान ११ बजे प्रभु क्यापिटल कमलादी काठमाडौंमा खोलिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS